शनिबार, कात्तिक ७, २०८३

एनभीएलको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म हुने

 |  शनिबार, साउन ३०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०८३

काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) को मिति तय गरिएको छ। 

एनभीएल आउँदो भदौ १९ देखि २७ गते अर्थात सेप्टेम्बर ४ देखि १२ सम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने भएको हो।

नेपालमा पहिलोपटक हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिगमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। जसमा मधेश वारियर, सगरमाथा स्माशर, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर्स किंग्स, खप्तड फाल्कन्स र कर्णाली शिवराज रहेका छन्।

प्रकाशित: Aug 15, 2026| 16:58 शनिबार, साउन ३०, २०८३
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।