मंगलबार, कात्तिक १०, २०८३

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

 |  बिहीबार, साउन २१, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०८३

काठमाडौं। नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ।

सरकारले काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको छ।

नवनियुक्त अध्यक्ष,उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथग्रहणसँगै उनीहरूले नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।

प्रकाशित: Aug 06, 2026| 19:38 बिहीबार, साउन २१, २०८३
प्रतिक्रिया दिनुहोस्