बुधबार, साउन २०, २०८३

मुग्लिन-नारायणगढ सडक सुचारु

 |  बुधबार, साउन २०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०८३

चितवन- मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक संचालनमा आएको छ।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाएर दुवैतर्फको सवारी आवागमन सुचारू भएको हो।

सडक डिभिजनले उक्त सडकखण्डमा लगातार पहिरो खसिरहेकाले यात्रा गर्ने चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: Aug 05, 2026| 09:31 बुधबार, साउन २०, २०८३
प्रतिक्रिया दिनुहोस्