सोमबार, साउन १८, २०८३

मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

 |  सोमबार, साउन १८, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०८३

चितवन। मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुवैतर्फबाट अवरुद्ध सडक सुचारु भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाएपची सडक दुइतर्फी सुचारु भएको हो।

आज बिहानदेखि यस सडक खण्डका विभिन्न स्थानमा पहिरो खसिरहेकाले यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: Aug 03, 2026| 16:00 सोमबार, साउन १८, २०८३
प्रतिक्रिया दिनुहोस्