बिहीबार, साउन १४, २०८३

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

 |  बिहीबार, साउन १४, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०८३

काठमाडौं-  सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई नियुक्तिपछि पद तथा गोपनीयताको शपथ गराएकी छन्।
    
उनलाई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jul 30, 2026| 12:25 बिहीबार, साउन १४, २०८३
प्रतिक्रिया दिनुहोस्