बुधबार, असार १७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एम्बाप्पे एक्लैले गरे २ गोल, स्विडेनविरुद्ध फ्रान्सको सानदार जित

एम्बाप्पे एक्लैले गरे २ गोल, स्विडेनविरुद्ध फ्रान्सको सानदार जित

 |  बुधबार, असार १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०८३

काठमाडौं- फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ। अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्‍यो। 

फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे।

फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे। अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ।
    
अन्तिम–३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो। 

प्रकाशित: Jul 01, 2026| 08:12 बुधबार, असार १७, २०८३
प्रतिक्रिया दिनुहोस्