शनिबार, कात्तिक ७, २०८३

फिफा विश्वकप २०२६

कंगोसँग बराबरीमा रोकियो पोर्चुगल

 |  बिहीबार, असार ४, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०८३

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत पोर्चुगलले बराबरी खेलेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगल डीआर कंगोसँग १–१ को बराबरीमा रोकिएको हो।

खेलको सुरुवातमै पोर्चुगलले अग्रता लिएको थियो। ७ औं मिनेटमा जोआओ नेभेसले गोल गर्दै पोर्गुगललाई अग्रता दिलाएका हुन्।

तर, पहिलो हाफको इन्जुरी समयमा योयाने वीसाले गोल गर्दै कंगोलाई १–१ को बराबरीमा ल्याए।

त्यसपछि दोस्रो हाफमा दुवै टीमले गोल गर्न नसक्दा १–१ अंक बाँडेका छन्।


 

प्रकाशित: Jun 18, 2026| 07:24 बिहीबार, असार ४, २०८३
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।