शुक्रबार, जेठ २९, २०८३

कैलालीको गोदावरी नदीले बगाउँदा २ महिलाको मृत्यु

 |  शुक्रबार, जेठ २९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २९, २०८३
National life
Shivam cement

कैलाली- गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो।

आज बिहान च्याउ खोज्न जङ्गलतर्फ गएका उनीहरु नदीमा बगेका हुन्। उनीहरुको शव वनदेवी मन्दिर पछाडि फेला परेको हो।

प्रकाशित: Jun 12, 2026| 11:20 शुक्रबार, जेठ २९, २०८३
प्रतिक्रिया दिनुहोस्