सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रनवे सिजन फाइभको फिनालेको तयारी पूरा

रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रनवे सिजन फाइभको फिनालेको तयारी पूरा

 |  शुक्रबार, जेठ २२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २२, २०८३

काठमाडौं । मिस एन्ड मिसेस् रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रनवे सिजन फाइभको फाइनलको तयारी पूरा भएको छ।

फाइनलमा १४ जना बालबालिका तथा १७ जना विवाहित तथा अविबाहित महिलाहरुले प्रस्तुति दिने छन्। आयोजक संस्था शाह स्टुडियो एन्ड कम्पनीका सिइओ मोनु शाहका अनुसार कार्यक्रमको फाइनल  आगामी २३ गते हेरिटेज प्यालेस भक्तपुरमा साँझ ४ बजेदेखि आयोजना हुँदैछ। 

यस प्रतियोगीताका २ बिजेताले नगदसहित इण्डोनेशियाको बालीमा नेपालको प्रतिनिधित्व गर्दै प्रस्तुति दिन जाने अवसर पाउने शाह स्टुडियो एन्ड कम्पनीका सिइओ शाहले जानकारी दिए।
 

प्रकाशित: Jun 05, 2026| 18:34 शुक्रबार, जेठ २२, २०८३
प्रतिक्रिया दिनुहोस्