बुधबार, जेठ २०, २०८३

दुई संसदीय समितिको बैठक बस्दै

 |  बुधबार, जेठ २०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २०, २०८३
National life
Shivam cement

काठमाडौं- आज प्रतिनिधि सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दै छन्। 

जसअन्तर्गत बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ। बैठक मा समितिको कार्यक्षेत्र र कार्यविधि सम्बन्धमा छलफल हुनेछ। 

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित र उपसमिति गठन गर्नेबारे छलफल हुने कार्यसूची रहेको छ। 

प्रकाशित: Jun 03, 2026| 09:09 बुधबार, जेठ २०, २०८३
प्रतिक्रिया दिनुहोस्