मंगलबार, भदौ २३, २०८३

राष्ट्रिय दलित आयोगका सदस्य कामीद्वारा राजीनामा

 |  शुक्रबार, जेठ १, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १, २०८३

काठमाडौं- राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिए। 

नेपालको संविधानको धारा २५५ को उपधाराा (४) को (क) बमोजिम आजदेखि लागू हुने गरी उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित: May 15, 2026| 14:05 शुक्रबार, जेठ १, २०८३
प्रतिक्रिया दिनुहोस्