आइतबार, कात्तिक १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नारायणगढ-मुग्लिन सडकको तुइन खोलामा पहिरो, सवारी आवागमन प्रभावित

नारायणगढ-मुग्लिन सडकको तुइन खोलामा पहिरो, सवारी आवागमन प्रभावित

 |  शनिबार, वैशाख १९, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १९, २०८३

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलमा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको छ। बिहान ५:४५ बजे पहिरो खसपछि सडकमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको जनाइएको छ। 

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार डिभिजन सडक कार्यालय भरतपुरसँग सडक सफा गर्न डोजर मगाइएको छ। पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ।

प्रकाशित: May 02, 2026| 23:51 शनिबार, वैशाख १९, २०८३