बुधबार, भदौ २४, २०८३

त्रिवि पदाधिकारीले दिए राजीनामा

 |  बिहीबार, वैशाख १७, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १७, २०८३

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिएका छन्।

सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उनीहरूले सामूहिक राजीनामा दिएका हुन्।

राजीनामा दिनेमा उपकुलपति प्रा. डा. दीपक अर्याल, रेक्टर प्रा. डा. खड्ग केसी र प्रा. डा., रजिस्ट्रार प्रा. केदारप्रसाद रिजाल छन्।

प्रकाशित: Apr 30, 2026| 13:59 बिहीबार, वैशाख १७, २०८३
प्रतिक्रिया दिनुहोस्