बुधबार, भदौ २४, २०८३

रुखबाट लडेर वृद्धको मृत्यु

 |  बिहीबार, वैशाख १७, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १७, २०८३

बाजुरा- जिल्लाको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ। 

जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो। 

सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेका थिए। उनी जिल्लाका अग्रणी किसान थिए। 

प्रकाशित: Apr 30, 2026| 08:37 बिहीबार, वैशाख १७, २०८३
प्रतिक्रिया दिनुहोस्