बिहीबार, वैशाख ३, २०८३

कोइला सकिएपछि हेटौंडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

 |  बिहीबार, वैशाख ३, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३, २०८३

National life
kumari

मकवानपुर- हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ। 

करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो। उद्योगले ३ हजार मेट्रिकटन कोईला  खरिदका बोलपत्र  आव्हान गरिसकेको छ।  

करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए। कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेण्टको उत्पादनको समय निर्धारण हुने उनले जानकारी दिए।

प्रकाशित: Apr 16, 2026| 12:56 बिहीबार, वैशाख ३, २०८३
प्रतिक्रिया दिनुहोस्