मंगलबार, साउन १२, २०८३

भारतीय गायिका आशा भोसलेको निधन

 |  आइतबार, चैत २९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०८२

काठमाडौं- प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ। आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरेका हुन्।  उनी ९२ वर्षकी थिइन्।

आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

प्रकाशित: Apr 12, 2026| 13:31 आइतबार, चैत २९, २०८२
प्रतिक्रिया दिनुहोस्