मंगलबार, साउन १२, २०८३

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

 |  आइतबार, चैत २९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०८२

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद  रु आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ। 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको हो। भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो।

प्रकाशित: Apr 12, 2026| 08:38 आइतबार, चैत २९, २०८२
प्रतिक्रिया दिनुहोस्