मंगलबार, साउन १२, २०८३

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

 |  मंगलबार, चैत २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०८२

काठमाडौं- राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको हो।

भट्ट राष्ट्र बैंकका पूर्व वरिष्ठ कार्यकारी निर्देशक डिपुटी गर्भनर हुन्।

प्रकाशित: Apr 07, 2026| 14:00 मंगलबार, चैत २४, २०८२
प्रतिक्रिया दिनुहोस्