मंगलबार, साउन १२, २०८३

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

 |  आइतबार, चैत २२, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०८२

काठमाडौं- कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८:३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको छ।

यसअघि गत चैत १८ गते मुगु जिल्लाको दाइनाकोट आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रकाशित: Apr 05, 2026| 09:33 आइतबार, चैत २२, २०८२
प्रतिक्रिया दिनुहोस्