बिहीबार, चैत १९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन गर्न परिपत्र

सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन गर्न परिपत्र

 |  बिहीबार, चैत १९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०८२

National life
kumari

काठमाडौं- सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन प्रसारण गर्नुपर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सङ्घ, प्रदेश र स्थानीय तहलाई बुधबार परिपत्र गर्दै आगामी दिनमा सरकारी सञ्चारमाध्यममा मात्रै सूचना र विज्ञापन प्रकाशन प्रकाशन प्रसारण गर्न भनेको हो। 

परिपत्रमा लेखिएको छ- ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चारमाध्यमहरूको प्रवर्धन गर्ने सम्बन्धमा आफू तथा मातहतका निकायमा देहायबमोजिम गर्न गराउन हुन यस कार्यालयको मिति २०८२/१२/१८ को नियम (सचिव स्तर)अनुरोध छ।’

pm-office-44561-1775116165.jpg
 

प्रकाशित: Apr 02, 2026| 13:34 बिहीबार, चैत १९, २०८२
प्रतिक्रिया दिनुहोस्