बुधबार, चैत १८, २०८२

मकवानपुरमा चट्याङले एक जनाको मृत्यु, अर्का घाइते

 |  बुधबार, चैत १८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०८२

National life
kumari

बागमती- चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो। चट्याङ लागेर  घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Apr 01, 2026| 08:31 बुधबार, चैत १८, २०८२
प्रतिक्रिया दिनुहोस्