मंगलबार, साउन १२, २०८३

आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक

 |  सोमबार, चैत १६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०८२

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

आज बस्ने बैठक नवगठित मन्त्रिपरिषदको दोस्रो बैठक हो। यसअघि शुक्रबार सरकार गठन लगत्तै मन्त्रिपरिपद् बैठक बसेको थियो।

उक्त बैठकले कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

प्रकाशित: Mar 30, 2026| 10:36 सोमबार, चैत १६, २०८२
प्रतिक्रिया दिनुहोस्