मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बालबालिकासम्बन्धी कसुरमा एमालेकी प्रदेश सांसद रेखा शर्मा पक्राउ

बालबालिकासम्बन्धी कसुरमा एमालेकी प्रदेश सांसद रेखा शर्मा पक्राउ

 |  सोमबार, चैत १६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०८२

काठमाडौं- लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ। 

सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ।

धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ। 

प्रकाशित: Mar 30, 2026| 06:53 सोमबार, चैत १६, २०८२
प्रतिक्रिया दिनुहोस्