बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइयो

पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइयो

 |  आइतबार, चैत १५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०८२

काठमाडौं- २३ भदौको आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ। प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट उनलाई जिल्ला अदालत उपस्थित गराएको हो।

यसअघि म्याद थपसम्बन्धी प्रक्रियाका लागि प्रहरीले उनलाई सरकारी वकिल कार्यालय लगेको थियो। एमाले अध्यक्ष केपी ओलीलाई पनि सरकारी वकिल कार्यालय हुँदै अदालतमा उपस्थिति गराउने तयारी छ। 

प्रकाशित: Mar 29, 2026| 12:47 आइतबार, चैत १५, २०८२
प्रतिक्रिया दिनुहोस्