बुधबार, साउन १३, २०८३

बाख्रा चराउन गएका वडासदस्यको भिरबाट लडेर मृत्यु

 |  शुक्रबार, चैत १३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०८२

कैलाली- चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो। उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन जानुभएको थियो तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो। 

यो घटना गए रातिको हो।

प्रकाशित: Mar 27, 2026| 10:59 शुक्रबार, चैत १३, २०८२
प्रतिक्रिया दिनुहोस्