सोमबार, जेठ २५, २०८३

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 |  शुक्रबार, चैत १३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०८२
National life
Shivam cement

दाङ- घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो। 

गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रकाशित: Mar 27, 2026| 07:37 शुक्रबार, चैत १३, २०८२
प्रतिक्रिया दिनुहोस्