बुधबार, साउन १३, २०८३

खोटाङमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना

 |  बुधबार, चैत ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०८२

काठमाडौं- एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ। खोटाङको केपिलागढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकप्टर दुर्घटना भएको हो।

काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकप्टर दुर्घटना भएको बताइएको छ। दुर्घटना हुँदा मानवीय क्षति भने भएको छैन। थप विवरण आउन बाँकी छ। 

प्रकाशित: Mar 18, 2026| 13:14 बुधबार, चैत ४, २०८२
प्रतिक्रिया दिनुहोस्