बुधबार, साउन १३, २०८३

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 |  बुधबार, चैत ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०८२

दाङ- गए राति यहाँ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा त्यसका चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो। ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Mar 18, 2026| 07:14 बुधबार, चैत ४, २०८२
प्रतिक्रिया दिनुहोस्