बुधबार, साउन १३, २०८३

झापामा रुखले किचेर किशोरीको मृत्यु

 |  शुक्रबार, फागुन २९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २९, २०८२

झापा- गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो। आफ्नै घरमा सुतिरहेका बेला उहाँलाई रुखले किचेको हो।

प्रकाशित: Mar 13, 2026| 07:10 शुक्रबार, फागुन २९, २०८२
प्रतिक्रिया दिनुहोस्