मंगलबार, फागुन १२, २०८२

धादिङ दुर्घटनाबारे छानबिन समिति गठन

 |  सोमबार, फागुन ११, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ११, २०८२

National life
Laxmi sunrise bank

काठमाडौं-धादिङ बस दुर्घटनबारे छानबिन बनाउने निर्णय भएको छ । दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटना बारे छानबिन गर्ने निर्णय गरेको हो।मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् ।

दुर्घटनापछि गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीन वटै सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला निकायहरुबीच छलफल भएको हो । छलफलमा घटनाकोबारेमा छानबिन गर्न समिति बनाउने निर्णय भएको हो ।

प्रकाशित: Feb 23, 2026| 13:52 सोमबार, फागुन ११, २०८२
प्रतिक्रिया दिनुहोस्