बुधबार, साउन १३, २०८३

टी-२० विश्वकपमा नेपाल वेष्ट इन्डिजसँग ९ विकेटले पराजित

 |  आइतबार, फागुन ३, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ३, २०८२

काठमाडौं- आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ।

लगातार तीन जितपछि वेस्ट इन्डिज सुपर एटमा पुग्ने पहिलो टिम बन्दा लगातार तीन हार व्यहोरेको नेपाल समूह चरणबाट बाहिरिने दोस्रो टोली बन्यो। नेपाल यसअघि इंग्ल्याण्ड र इटलीसँग पराजित भएको थियो।

प्रकाशित: Feb 15, 2026| 14:26 आइतबार, फागुन ३, २०८२
प्रतिक्रिया दिनुहोस्