बुधबार, माघ २१, २०८२

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

 |  बुधबार, माघ २१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०८२

National life
Laxmi sunrise bank

बैतडी- यहाँ एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो। 

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित   तालिम सकेर घरतर्फ गइरहेका  बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट  लडेर आज बिहान मृत्यु भएको हो। 

प्रकाशित: Feb 04, 2026| 10:29 बुधबार, माघ २१, २०८२
प्रतिक्रिया दिनुहोस्