शनिबार, चैत २८, २०८२

तनहुँमा ट्याक्टरबाट खसेर युवकको मृत्यु

 |  बुधबार, माघ २१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०८२

National life
kumari

तनहुँ- ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ऋषिङ गाउँपालिका–४ का २३ वर्षीय पूर्णबहादुर थापाको गए राति मृत्यु भएको हो। बालुवा बोकेको ग१त ६२९४ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते थापाको रत्नहरि अस्पतालमा मृत्यु भएको हो।

प्रकाशित: Feb 04, 2026| 07:51 बुधबार, माघ २१, २०८२
प्रतिक्रिया दिनुहोस्