मंगलबार, जेठ २६, २०८३

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

 |  बिहीबार, माघ १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०८२
National life
Shivam cement

चितवन- भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो। 

गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ।

प्रकाशित: Jan 29, 2026| 08:13 बिहीबार, माघ १५, २०८२
प्रतिक्रिया दिनुहोस्