मंगलबार, जेठ २६, २०८३

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

 |  बुधबार, माघ १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०८२
National life
Shivam cement

सिन्धुली- दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका–१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो। गम्भीर घाइते भएका निजको नगर अस्पत्ताल सिर्थौली लाने क्रममा बाटोमा मृत्यु भएको हो।

प्रकाशित: Jan 28, 2026| 09:59 बुधबार, माघ १४, २०८२
प्रतिक्रिया दिनुहोस्