शुक्रबार, माघ ९, २०८२

इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

 |  बिहीबार, माघ ८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०८२

National life
Laxmi sunrise bank
kumari

मङ्गलबारे- इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो  देउमाई नगरपालिका–३  पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो। 

देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो। गम्भीर घाइते भएका निजको अस्पताल पुर्‍याउने क्रममा बाटामा मृत्यु भएको हो।   

प्रकाशित: Jan 22, 2026| 10:48 बिहीबार, माघ ८, २०८२
प्रतिक्रिया दिनुहोस्