बुधबार, पुस ३०, २०८२

आज तराईका अधिकांश भागमा हुस्सु, यस्तो छ अन्य स्थानको मौसम

 |  बुधबार, पुस ३०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस ३०, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सु/कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ। 

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यसैगरी, आज राति तराई भागका केही स्थानमा हुस्सु रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रकाशित: Jan 14, 2026| 08:46 बुधबार, पुस ३०, २०८२
प्रतिक्रिया दिनुहोस्