बिहीबार, कात्तिक १९, २०८३

हृदयघातबाट गायक प्रशान्त तामाङको निधन

 |  आइतबार, पुस २७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०८२

Machhapuchchhre

काठमाडौं- गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो।

इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए।

प्रकाशित: Jan 11, 2026| 01:13 आइतबार, पुस २७, २०८२