काठमाडौं- गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो।
इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए।