बिहीबार, साउन १४, २०८३

गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

 |  मंगलबार, पुस २२, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०८२

चितवन- चितवनमा गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

सोमबार अपराह्न भरतपुर महानगरपालिका १२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला सोही स्थानका ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैंडाले आक्रमण गरेको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार क्षेत्रीको घटनास्थलमै मृत्यु भएको थियो।

प्रकाशित: Jan 06, 2026| 13:24 मंगलबार, पुस २२, २०८२
प्रतिक्रिया दिनुहोस्