मंगलबार, पुस २२, २०८२

शुभश्री कलेजको खेलकुद सप्ताह २०८२ सम्पन्न

 |  सोमबार, पुस २१, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०८२

काठमाडौं- शुभश्री कलेज अफ म्यानेजमेन्टले 'खेलकुद सप्ताह २०८२',(SCM Sports Week Showdown) खेलकुद कार्यक्रम सम्पन्न गरेको छ। वास्केटबल,चेस,म्याराथुन,भलिवल,ब्याटमेन्टिन,क्रिकेट,फुटवल र सटपुट लगायतका खेलहरुको प्रतियोगिता भएको कलेजले जनाएको छ।

National life

605554987_830268996514266_1118573044959781330_n-(1)-1767590714.jpg'खेल धेरै,भावना एउटै' भन्ने मुल नरालाई आत्मासाथ गर्दै  BBA, BHM र BCSIT का विद्यार्थीहरूको सहभागिता रहेको खेलकुदले केवल हारजित मात्र नभइ अनुशासन,टीमवर्क,भावनात्मक नियन्त्रण,धैर्य र आत्मविश्वासलाई पनि वलियो वनाउने विश्वास कलेजले लिएको छ। 

603849941_830269193180913_6631929111098548503_n-(1)-1767590742.jpg

कलेजले शिक्षा पाठ्यक्रममा मात्रै सिमित नभएर भविष्यमा पनि प्रतिस्पर्धा मार्फत विद्यार्थिहरुलाई खेलकुद र अन्य माध्यमबाट थप क्षमतावान प्रतिस्पर्धि वनाउन प्रतिवद्ध रहेको जनाएको छ। 

प्रकाशित: Jan 05, 2026| 11:11 सोमबार, पुस २१, २०८२
प्रतिक्रिया दिनुहोस्