बिहीबार, पुस १७, २०८२

लौकहीमा गोली लागेर एक जनाको मृत्यु

 |  बिहीबार, पुस १७, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०८२

National life
Laxmi sunrise bank

सुनसरी- कोसी गाउँपालिका–१ लौकहीमा गोली लागेर एक जनाको मृत्यु भएको छ। प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सिटीसफारीमा दैनिक उपभोगका सामग्री लिएर आएका सोही स्थानका जय साहको मृत्यु भएको हो। 

उक्त घटना गए राति भएको हो। गोली प्रहार गर्नेको खोजी जारी छ। घटनास्थलबाट गोलीका खोका बरामद भएका छन्।

प्रकाशित: Jan 01, 2026| 10:57 बिहीबार, पुस १७, २०८२
प्रतिक्रिया दिनुहोस्