बिहीबार, पुस ३, २०८२

यस्तो छ आजको मौसम पूर्वानुमान

 |  बिहीबार, पुस ३, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यता सफा रहने जनाइएको छ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज न्यूतम तापक्रम ५ देखि ७ डिग्री सेल्सियस रहने र अधिकतम तापक्रम   १७ देखि १९ डिग्री सेल्सियस बीच रहनेछ।

प्रकाशित: Dec 18, 2025| 08:30 बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्