बुधबार, पुस २, २०८२

यस्तो छ आजको मौसम पूर्वानुमान

 |  बुधबार, पुस २, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छभने राति कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको आज बिहान ५:४५ बजेको न्यूतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ। यहाँको अधिकतम तापक्रम   १७ देखि १९ डिग्री सेल्सियसका बीच रहनेछ।

प्रकाशित: Dec 17, 2025| 07:53 बुधबार, पुस २, २०८२
प्रतिक्रिया दिनुहोस्