बिहीबार, साउन १४, २०८३

देशका अधिकांश भागमा आज मौसम सफा रहने

 |  बिहीबार, मंसिर २५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०८२

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

महाशाखाका अनुसार आज राति देशभर मौसम मुख्यतया सफा रहने छ।

काठमाडौँ उपत्यकामा आज बिहान ५:४५ बजे न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ।

प्रकाशित: Dec 11, 2025| 08:21 बिहीबार, मंसिर २५, २०८२
प्रतिक्रिया दिनुहोस्