बुधबार, मंसिर २४, २०८२

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 |  बुधबार, मंसिर २४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०८२

National life
Laxmi sunrise bank
kumari

गाईघाट- चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा  एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो। गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।

प्रकाशित: Dec 10, 2025| 12:43 बुधबार, मंसिर २४, २०८२
प्रतिक्रिया दिनुहोस्