बुधबार, मंसिर २४, २०८२

यस्तो रहने छ आजको मौसम

 |  बुधबार, मंसिर २४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन। 

आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा  मौसम मुख्यतया सफा रहने छ। महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ।

काठमाडौँ उपत्यका आज बिहान ५:४५ बजेको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो। आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।

प्रकाशित: Dec 10, 2025| 08:11 बुधबार, मंसिर २४, २०८२
प्रतिक्रिया दिनुहोस्