आइतबार, मंसिर २१, २०८२

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

 |  आइतबार, मंसिर २१, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०८२

National life
Laxmi sunrise bank
kumari

बैतडी- दार्चुलामा भूकम्प भएको छ।  उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो।

आज बिहान ८:२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले जानकारी दिए। भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो।

प्रकाशित: Dec 07, 2025| 10:35 आइतबार, मंसिर २१, २०८२
प्रतिक्रिया दिनुहोस्