बिहीबार, कात्तिक १९, २०८३

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

 |  शनिबार, मंसिर २०, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०८२

Machhapuchchhre

बैतडी- दार्चुलामा भूकम्प भएको छ।  उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो।

आज बिहान ८:२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले जानकारी दिए। भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो।

प्रकाशित: Dec 06, 2025| 23:50 शनिबार, मंसिर २०, २०८२