बिहीबार, साउन १४, २०८३

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

 |  आइतबार, मंसिर २१, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०८२

काभ्रेपलाञ्चोक- अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ।

सूर्यविनायक–धुलिखेल सडकअन्तर्गत साँगा–धुलिखेल खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दुलाई लिएर सडक किनारका जग्गाधनीले काम हुन नदिएपछि डेढ वर्षदेखि स्तरोन्नति रोकिएको थियो।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार साँगा–धुलिखेल खण्डमा ६० र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ। यो खण्डमा केही स्थानका छ घर भत्काउन बाँकी छ।

प्रकाशित: Dec 07, 2025| 09:34 आइतबार, मंसिर २१, २०८२
प्रतिक्रिया दिनुहोस्