बिहीबार, जेठ २८, २०८३

बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

 |  शुक्रबार, मंसिर १९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०८२
National life
Shivam cement

बैतडी- जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो। उनी सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहेका थिए।

प्रकाशित: Dec 05, 2025| 11:07 शुक्रबार, मंसिर १९, २०८२
प्रतिक्रिया दिनुहोस्