मंगलबार, मंसिर १६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बंगालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव, काठमाडौंमा बिहान ६ डिग्री

बंगालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव, काठमाडौंमा बिहान ६ डिग्री

 |  मंगलबार, मंसिर १६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०८२

काठमाडौं- कोशी, मधेस र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National life

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो। आज यहाँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने छ।

प्रकाशित: Dec 02, 2025| 08:48 मंगलबार, मंसिर १६, २०८२
प्रतिक्रिया दिनुहोस्